दम रोगबाट बच्ने अचुक उपाय

१५०मिलिलिटर पानीमा एक मुठीसिमीको पातलाई मिलाएरकरिब मिनेटसम्म उमाल्ने। मिश्रणलाई केहीसमय चिसो हुनदिने केहीसमय पश्चात समानरुपमा मिलाएर थोरैमात्रामा नुन, मरिचको धुलोतथा कागती निचोर्ने। यसरीतयार पारिएको सुपलाईदमका रोगीले पिउँदाएकदमै फाइदा छ।
अदुवाको एक चम्चा ताजारस, एक कपमेथीको धुलो स्वाद अनुसार महमिलाउनु पर्दछ। यो मिश्रणदमका रोगीहरूका लागिएकदमै उपयुक्त मानिन्छ। यसलाईएक कप पानीमाउमालेर हरेक दिनविहान साँझसेवन गर्नाले धेरैफाइदा हुन्छ।
लसुन पनि दमकारोगीहरूका लागि एकदमै फाइदाजनक छ।३० मिलिलिटर दूधमालुसनको पाँच केस्राउमाल्ने यसको मिश्रणलाई हरेकदिन सेवन गर्नाले शुरुआती अवस्थाका दमलाईअन्त्य गर्न सकिन्छ। अदुवामिलाएको तातो चियामा लसुनकोदुईवटा केस्रा पिसेरमिलाएर खान सकेमापनि फाइदा लिनसकिन्छ। यसका साथसाथै विहानसाँझ चियामा मरिचहालेर खाँदा फाइदालिन सकिन्छ।
दमका रोगीहरूका लागिज्वानोको धुलो पानीमा मिलाएरउमालेर खान सकेमापनि एकदमै फाइदाजनक हुन्छ।अझ यसमा दाना ल्वाङमिलाएर मिनेटसम्म उमालेरखानु उपयुक्त मानिन्छ। यसमिश्रणमा एक चम्चा शुद्धमह मिसाएर दैनिकतीनपटक पिउँदा अझराम्रो हुन्छ।

Posted in:

0 comments for "दम रोगबाट बच्ने अचुक उपाय"

Leave a reply