सिटामोलबारे केही जानकारी
सिटामोलको नामनसुनेको र सिटामोल नखाएकोमानिस त शायदैहोलान्। सिटामोलसबैभन्दा सरल र सुलभऔषधीहरुमा पर्छ, जुन खानको लागि नेपालमा मात्रहैन, विकसित देशहरुमा पनि डाक्टरको सल्लाहको आवश्यकता पर्दैनर साधारण पसलहरुमा पनियो सजिलै उपलब्दहुन्छ। आज यहि सिटामोलको बारेमाकेहि जानकारी दिनेप्रयास गर्दैछु। सिटामोल अर्थात् पारासिटामोल/ Paracetamol एक प्रकारको दुखाइ कम गर्ने(पेनकिलर/ Analgesic) रज्वरो कम गर्ने (Antipyretic) औषधी हो। यसले कसरी कामगर्छ भनेर ठ्याक्कै भन्नसकिदैंन, तर यसले मष्तिस्कमा प्रोस्टाग्लान्डीन (Prostaglandin) भन्ने पदार्थकोउत्पादनमा कमि ल्याउँछ रहाम्रो दुखाइ सहनसक्ने
क्षमतालाई बढाउँछ भनेर भन्नेगरिन्छ। त्यस्तै मष्तिस्कमै रहेकोशरीरको तापक्रम नियन्त्रण गर्नेकेन्द्र (Temperature regulating center) माअसर गरी ज्वरो घटाउने कामपनि गर्छ। तरNSAIDs कोतुलनामा यसको एन्टी-इन्फ्लामे टरी एक्सन(इन्फ्लामेसनलाईकम गर्ने क्षमता)एकदमै कम हुन्छ। भन्नुको अर्थइन्फ्लामेसनलेभएको दुखाइ वा ज्वरोहरुमा यसकोप्रभावकारीता NSAIDs को भन्दा कमहुन्छ।
~
कुन कुन अवस्थामा सिटामोलको प्रयोगगर्न सकिन्छ?

योविशेष गरी दुखाईकम गर्न रज्वरो कम गर्नप्रयोग गर्ने गरिन्छ। यसले रोगलाई भन्दानि लक्षणलाई मात्रठिक गर्ने काम गर्छ। हाडजोर्नी सम्बन्धि दुखाइ, विभिन्न प्रकारकाटाउको दुखाइ आदीमायो सेवन गर्नसकिन्छ। त्यस्तैसाधारण भाइरल ज्वरोको साथसाथै अन्यसंक्रमणले गर्दाआउने ज्वरोहरुमा पनियसको प्रयोग गर्नसकिन्छ।
ओस्टियोआर्थाइटिस(Osteoarthritis) माहुने हाडजोर्नीहरुकोदुखाइका लागि यो आइबुप्रोफेन जस्ता NSAIDs हरु जत्तिकै प्रभावकारी हुन्छ।
ओस्टियोआर्थाइटिस(Osteoarthritis) माहुने हाडजोर्नीहरुकोदुखाइका लागि यो आइबुप्रोफेन जस्ता NSAIDs हरु जत्तिकै प्रभावकारी हुन्छ।
सिटामोल बढिमात्रामा प्रयोग गरिने अवस्थाहरु:
~
माइग्रेन, टेन्सन हेडएक (Tension Headache) जस्ता टाउकोदुखाइहरुमा, ओस्टियोआर्थाइटिस जस्ताहाडजोर्नी सम्बन्धि दुखाइहरुमा, भाइरल ज्वरो आएकोअवस्थामा त्यस्तैब्रुफेन जस्ता NSAIDs हरु खान नमिल्ने अवस्थाहरु जस्तै ग्यास्ट्राइटिस, पेटकोअल्सर भएको अवस्थामा सिटामोल सुरक्षितरुपमा प्रयोगगर्न सकिन्छ, किनकियसले ग्यास्ट्राइटिस बढाउने गर्दैन। बच्चाहरुमा भाइरल ज्वरोभएको बेला एस्पिरीन/ Aspirin दिनाले मष्तिस्क रकलेजोमा घातक असर पार्नेअवस्था रेज सिन्ड्रोम/ Reye’s Syndrome हुनसक्ने सम्भावना हुन्छ।त्यसैले त्यस्तोअवस्थामा सिटामोल वा अन्य NSAIDs हरु सुरक्षित मानिन्छन्।

कस्तोकस्तो रुपमा बजारमा पाइन्छन् रकति मात्रामा खानुपर्छ?
सिटामोल प्रायःगरेर ५०० मी.ग्रा.का ट्याबलेटको रुपमाबजारमा पाइन्छ। साथै
बच्चाहरुको लागि १२५ मी.ग्रा. प्रति ५ मीलीवा २५० मी.ग्रा. प्रति ५ मीलीको सिरप (Syrup)/ झोलरुपमा पाइन्छ। त्यस्तै इन्जेक्सनको लागि१५० मी.ग्रा. प्रति १ मीली मापाइने गर्छ। बजारमाविभिन्न कम्पनीकाविभिन्न नामका सिटामोलहरु पाइन्छन्। ती नामहरुलाई ब्रान्ड नेम(Brand name) भनिन्छ, जुन कम्पनी अनुसारफरक फरक हुनेगर्छ। तर त्यसमा सानोअक्षरमा कुन औषधी छ भनिलेखिएको हुन्छ, जसलाई केमिकलनेम (Chemical name) भनिन्छ। औषधी किन्दा त्योपनि हेर्ने गर्नुपर्छ।
त्यस्तै यो अन्य औषधीहरुसँगको विभिन्न कम्बिनेसनहरुमा पनिपाइने गर्छ। जस्तैसिटामोल र आइबुप्रोफेन (Ibuprofen), सिटामोल र कोडिन (Codeine), सिटामोल र
एन्टिहिस्टामीनिक(Anti-histaminics) - रुघाकोलागि आदि। यो एकपल्टमा ५००-१००० मी.ग्रा. सम्म प्रत्येक ४-६ घण्टामा दैनिक मात्रा ४ग्रामभन्दा बढि नहुने गरीसेवन
गर्न सकिन्छ। बच्चाहरुको लागि१५ मी.ग्रा./ केजी प्रत्येक पल्टकोहिसाबले प्रत्येक ४-६
घण्टामा दिन सकिन्छ।

यसलेके के खराबअसरहरु (side effects) गर्न सक्छन् र अन्यऔषधीहरुसँग यसले
कस्तो प्रतिक्रिया (reactions) गर्छ?
यसको साइड इफेक्ट धेरै नै कम हुन्छ। NSAIDsको जस्तो ग्यास्ट्राइटिसका समस्याहरु,कस्तो प्रतिक्रिया (reactions) गर्छ?
प्लेटेलेटको काममा असर गरी पेट, आन्द्राहरुमा रगत बग्ने समस्या सिटामोलको सेवनपछि देखिदैंन। गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरुले पनि सुरक्षित रुपमा यसको सेवन गर्न सक्छन्। यसको मुख्य साइड इफेक्ट भनेको अत्यधिक मात्राको सेवनले कलेजोमा पार्ने खराब असर हो। सिटामोलको मेटाबोलिजम/metabolism (सरल रसायनमा टुक्राउने प्रक्रिया) कलेजोमा हुन्छ। अत्यधिक मात्राको सेवनले कलेजोले त्यो मेटाबोलिजम राम्रो र पूर्णरुपमा गर्न सक्दैन र त्यसका हानिकारक मेटाबोलाइट/
metabolite हरुले कलेजोमा असर गरी एक्युट लिभर फेलर (Acute Liver Failure) गराउने गर्छ। एकैपटकमा ७-१० ग्राम सिटामोल (१४-२० वटा ५०० मी.ग्रा.का ट्यावलेटहरु)
को सेवनले कलेजोमा यस्तो नराम्रो असर पर्ने गर्छ। बच्चाहरुमा १४० मी.ग्रा./केजी तौल
भन्दा बढि सिटामोलको सेवनसँगै कलेजोले काम गर्न छोड्छ। तर कलेजोको रोगी वा रक्सी सेवन गर्नेहरुमा अझ कम मात्राको सेवनमै पनि कलेजोमा खराब असर देखिने
गर्छ। अमेरिका, बेलायत जस्ता विकसित देशहरुमा आत्महत्याको लागि सिटामोलको अत्यधिक मात्रामा सेवन गर्ने गर्छन्। अन्य औषधीहरुसँग पनि यसले खासै प्रतिक्रिया गर्दैन, तर माथि भनिए जस्तै कलेजोमा मेटाबोलाइज हुने हुनाले कलेजोमा असर
गर्ने औषधीहरु जस्तै आइसोनाइजिड/ Isoniazid, रिफाम्पीन/ Rifampin, रबामेजेपीन/
Carbamazepine आदीले सिटामोलको प्रभावकारीतालाई केहि कम गर्ने गर्छ।
Posted in:
Health
0 comments for "सिटामोलबारे केही जानकारी"
Leave a reply