कम्प्युटर मा जस्तै मोबाइल मा पनि नेपाली टाइप

कम्पुटर बाट जस्तै Mobile बाट पनि नेपाली लेख्न चाहानु हुन्छ भने यो सिक्ने मौका नगुमाउनु होस । 

↓→... आफ्नो मोबाई बाट रोमन मा लेख्ने जस्तैः- raam = राम 
यो एक प्रोगाम हो जसलाई हामी Download + install पछी प्रयोग गर्न सक्छौ 
एक अलग्गै Software जस्तै हाम्रो मोब. मा Messaging नामको software छ उस्तै हो 
अब यसलाई कसरी download गर्ने त ..


Step by Step जानुस 
→  Click here 
→ अनि search मा Indisms type गर्नुस 
→ Install Complet 

#अब त्यहा पाउनु हुनेछ हामी सधै लेख्ने message जस्तै प्रोग्राम खुलदा उस्तै खुल्ने छ बस त्यहा भाषा हिन्दी रोज्नुहोला अनि type गर्दा थाहा आफै हुनेछ कहा कसरी ! 

नोटः- यस software बाट लेखेको अक्षर सिधै Copy गर्न अलि सकिदैन यसको Copy गर्ने तरिका 
→ लेखी सकेपछी Copy गर्नु पर्ने हुन्छ त्यलाई फेसबुकमा ल्याउन अब तपाई 
→ Back Key लाई दबाउनुस् त्यहा save to draft & delete मिल्छ 
→ Save to draft गर्नु 
→ अब सिधै आफ्नो Mobile को Draft मा जानु 
→ अनि copy गर्नु ! 
More infom vist there help option ! Thank you ! 

Second step if difficult re-Copy option 

Indisms सबै मोबाइल मा नेपालि टाइपर हरुलाइ यो copy /paste को समस्या दिखियो successfully install गर्नु हुने सबै लाइ copy/paste कसरि गर्ने भन्ने तरिका 
र download न गर्नु भएको सथि हरु ले यो लिंक लै क्लिक गरेर  Download here गर्दै गर्नुस 
अनि तल दियको तरिका लाइ पढ्नुस 


»» Type somethings there in indisms program 
»» Back key to Save to drafts 
»» Exit indisms program 
»» Go to mobile message draft 
»» Press down key 
»» Option key or * key to find copy option 
»» Copy text there will show few second Copy clicp bord 
»» Exit drafts 
»» Go to facebook Comment or update box 
»» Option key or * key to find paste key 
»» Or if double keybad ctrl+ v to paste text on your fb 

Posted in:

0 comments for "कम्प्युटर मा जस्तै मोबाइल मा पनि नेपाली टाइप"

Leave a reply