Shortcut key for internet user:

Shortcut key for internet user:

आज मैले एउटा एस्तो सर्ट कर्ट key लिएर आएको छु हेर्ने हैन त मित्र हरु हामी Inernet नचलाएको साएद  दिन नै हुदैन होला तर तपाइले कहिले सर्ट कर्ट key बाट नेट चलाउनु भएको छ  एसको मजा नै बेग्लै छ आउनुस म तपाई लाइ देखाऊ दै छु सर्ट कर्ट key को सरल तरिका ४५ ओटा सर्ट कर्ट key हरु


1.                    Ctrl+1-8 – Switch to the specified tab, counting from the left.
2.                    Ctrl+9 – Switch to the last tab.
3.                    Ctrl+Tab – Switch to the next tab – in other words, the tab on the right. (Ctrl+Page Up also works, but not in Internet Explorer.)
4.                    Ctrl+Shift+Tab – Switch to the previous tab – in other words, the tab on the left. (Ctrl+Page Down also works, but not in Internet Explorer.)
5.                    Ctrl+W, Ctrl+F4 – Close the current tab.
6.                    Ctrl+Shift+T – Reopen the last closed tab.
7.                    Ctrl+T – Open a new tab.
8.                    Ctrl+N – Open a new browser window.
9.                    Alt+F4 – Close the current window. (Works in all applications.)

       
 Mouse Actions for Tabs

10.               Middle Click a Tab – Close the tab.
11.               Ctrl+Left Click, Middle Click – Open a link in a background tab.
12.               Shift+Left Click – Open a link in a new browser window.
13.               Ctrl+Shift+Left Click – Open a link in a foreground tab.

         
Navigation
14.               Alt+Left Arrow, Backspace – Back.
15.               Alt+Right Arrow, Shift+Backspace – Forward.
16.               F5 – Reload.
17.               Ctrl+F5 – Reload and skip the cache, re-downloading the entire website.

     
 Escape – Stop.
18.               Alt+Home – Open homepage.


 
 Zooming
19.               Ctrl and +, Ctrl+Mousewheel Up – Zoom in.
20.               Ctrl and -, Ctrl+Mousewheel Down — Zoom out.
21.               Ctrl+0 – Default zoom level.
22.               F11 – Full-screen mode.

   
 Scrolling
23.               Space, Page Down – Scroll down a frame.
24.               Shift+Space, Page Up – Scroll up a frame
25.               Home – Top of page.
26.               End – Bottom of page.
27.               Middle Click – Scroll with the mouse. (Windows only)


 
 Address Bar
28.               Ctrl+L, Alt+D, F6 – Focus the address bar so you can begin typing.
29.               Ctrl+Enter – Prefix www. and append .com to the text in the address bar, and then load the website. For example, type maisthan computer coures  the address bar and press Ctrl+Enter to open www.maisthan blogspot.com.
30.               Alt+Enter – Open the location in the address bar in a new tab.

   Search  
31.               Ctrl+K, Ctrl+E – Focus the browser’s built-in search box or focus the address bar if the browser doesn’t have a dedicated search box. (Ctrl+K doesn’t work in IE, Ctrl+E does.)
32.               Alt+Enter – Perform a search from the search box in a new tab.
33.               Ctrl+F, F3 – Open the in-page search box to search on the current page.
34.               Ctrl+G, F3 – Find the next match of the searched text on the page.
35.               Ctrl+Shift+G, Shift+F3 – Find the previous match of the searched text on the page.

     
History & Bookmarks
36.               Ctrl+H – Open the browsing history.
37.               Ctrl+J – Open the download history.
38.               Ctrl+D – Bookmark the current website.
39.               Ctrl+Shift+Del – Open the Clear Browsing History window.


       
 Other Functions
40.               Ctrl+P – Print the current page.
41.               Ctrl+S – Save the current page to your computer.
42.               Ctrl+O – Open a file from your computer.
43.               Ctrl+U – Open the current page’s source code. (Not in IE.)
44.               F12 – Open Developer Tools. (Requires Firebug extension for Firefox.)


यो माथिको जति पनि सर्ट कर्ट key हरु छन त्यो सबै हजुरले अनलाइन मा बसेर गर्न सक्नु हुनेछ  मैले माथिको सबै browser मा हुने गरि पोस्ट दिएको छु एदी हजुर ले जान्नु भएँ भने मलाई कमेन्ट मा प्रतिक्रिया दिनु होला धन्यबाद 


Posted in: |

Internet: HDSL, ADSL, SDSL, VDSL

हामी मध्ये धेरै घरबाट इन्टरनेट प्रयोग गर्नेहरु कम्प्युटरमारहेको मोडेम मार्फत टेलिफोन बाट इन्टरनेट सेवा प्रदायकले दिएको नंबरमा डायल गरी यो सेवा लिने गर्दछौं। यसरी गरीने इन्टरनेट प्रयोगलाई हामी डायल अप इन्टरनेटको नामले चिन्दछौं। यस प्रविधीलाई इन्टरनेट सेवा प्राप्‍तीको सबै भन्दा सरल विकल्पको रुपमा लिइन्छ।
सुचना प्रविधीको तीब्र विकास सँगै इन्टरनेटमा ठूलो परीणाममा डाटा,भ्वाइसको साथै भिडियो आदानप्रदान हुन थालेको छ। तर यी कुराहरुको लागि इन्टरनेट सेवा द्रुत हुनु आवश्यक हुन्छ। जुन कुरा डायल अप इन्टरनेट मार्फत सम्भव छैन। डायल अप इन्टरनेटबाट हामीले बढिमा ५६ kbps सम्मको गतिमा इन्टरनेट चलाऊन सक्छौं। kbps इन्टरनेटको गति नाप्न प्रयोग गरिने एकाई हो जसको पुरा रुप किलोबिट्स प्रति सेकेन्ड भन्ने हुन्छ। त्यसैले हामीले यस प्रविधी मार्फत इन्टरनेट चलाउँदा सामान्य वेबपेज हेर्न बाहेक अन्य काम गर्न ज्यादै ढिलो हुन्छ। झट्ट हेर्दा सस्तो देखिए पनि डायल अप इन्टरनेट यसमा जोडिने टेलिफोन खर्चको कारणले महँगो पर्न जान्छ।
इन्टरनेट सेवाको स्तर र पहुँच बढाउनका लागि बिश्‍वमा प्रयोग भईरहेका प्रविधी मध्येको एक डि यस एल (DSL)प्रविधीको हामी चर्चा गर्न जाँदै छौं। DSL प्रविधीलाई हामी साधारण टेलिफोनको तार मार्फत डिजिटल डाटा आदानप्रदान गर्न सकिने प्रविधीका रुपमा बुझ्‍छौं।DSL को पु्रा रुप digital subscriber line or loop भन्ने हुन्छ। साधारण टेलिफोन लाईनमा एक जोडा तामाको तार हुने कुरा त हामीले देख्दै आइरहेका छौं। यिनै तार मार्फत हामीले बोलेका कुराहरु एक ठाउँबाट आर्को ठाउँ सम्म पुग्ने गर्दछ। यस तारमा हाम्रो आवाजका अतिरीक्त डाटा तथा भिडियो पनि आदानप्रदान हुन सक्दछ। DSL प्रविधीले साधारण टेलिफोनको यसै बिशेषताको उपयोग गरेर काम गर्छ। साधारण टेलिफोनलाई POTS (plain old telephone service) को नामले पनि चिनिन्छ। POTS मा ० देखि ३,४०० hertz को फ्रिक्वेन्सीको उपयोग आवाज आदानप्रदानको लागि हुन्छ। यसलाई मानिसले स्पष्‍ट सुन्न सक्ने आवाज को फ्रिक्वेन्सी ठानिन्छ। तर तामाको तारमा यो भन्दा धेरै बढि फ्रिक्वेन्सी प्रयोग बिहिनरुपमा रहिरहेको हुन्छ। पहिले टेलिफोन कम्पनीहरुले ती फ्रिक्वेन्सी प्रयोग नगर्नुको मुख्य कारण प्रविधीको महँगो हुनु थियो। प्रविधीमा भएको विकासको कारण यी समस्याको समाधान निस्किसकेको छ।DSL प्रविधी प्रयोग गरि इन्टरनेट चलाउँदा टेलिफोन कल महसुल लाग्दैन मात्र टेलिफोन कम्पनिले तोकेको मासिक महसुल तिरे पुग्छ।DSL प्रविधीका लागि प्रयोग कर्ताको कम्प्युटर DSL modem मार्फत टेलिफोन कम्पनिको कार्यलयको DSLAM (Digital Subscriber Line Access Multiplexer) सँग जोडिएको हुनु पर्छ। DSL modem ले डायल अप मोडेमले जस्तो modulation/demodulation सिग्नललाई डिजिटलबाट एनालग र एनालगबाट डिजिटल मा लग्ने काम गर्देन यसले कनेक्सनको लागि DSLAM सँग काम गर्छ। त्यसैले पनि DSL modem लाई टेलिफोन कम्पनिका ईन्जिनियरहरुलेATU-R(ADSL Transceiver Unit - Remote) को नामले चिन्दछन्। DSL को प्रयोग गरि इन्टरनेट चलाउन तथा टेलिफोन पनि रिसिभ गर्नको लागि splitter अथवा filter को प्रयोग गर्नु पर्दछ। यिनको काम आवाजको फ्रिक्वेन्सीलाई अन्यबाट छ्ट्याउनु हुन्छ। यसो नगरे DSL को स्तर कम हुनुको साथै टेलिफोन रिसिभ पनि गर्न सकिदैन। DSL को कनेक्सन स्पिड १२८ kbps देखि लिएर २४ mbps सम्मको हुन्छ।
DSL प्रविधीको सुरूवात विशेषत अमेरिकामा केबल इन्टरनेटको प्रतिस्पर्धीकोरुपमा भएको पाइन्छ। केबल इन्टरनेटमा जस्तो प्रयोगकर्ता थपिदैं जाँदा DSL प्रविधी को इन्टरनेटको गति कम हुदैन। त्यसैले पनि DSL प्रविधीको लोकप्रियता बढ्दै गएको हो। तर DSL प्रविधीको नकारात्मक पक्ष पनि छ। DSL प्रविधीको इन्टरनेट गति DSLAM देखि DSL modem सम्मको दूरीमा भर पर्छ। अर्थात यो दूरी बढ्दै जाँदा गति घट्दै जान्छ।
DSL प्रविधीका पनि विभिन्न प्रकारहरु छन्। ती मध्य मुख्य निम्न छन्।
1)HDSL(high data rate DSL)
2)ADSL(Asymmetric DSL)
3)SDSL(Symmetric DSL)
4)VDSL(Very high bit rate DSL)
HDSL र SDSL प्रविधी हाल त्यति धेरै प्रचलनमा नभएको कारण यहाँ ADSL र VDSL प्रबिधिको मात्र चर्चा गर्ने जमर्को गर्दैछु।

ADSL:-
ADSL
को पुरा रुप Asymmetric digital subscriber line भन्ने हुन्छ। यस खालको DSL को download speed upload speed भन्दा धेरै हुन्छ। यस प्रविधी बाट आवाज,डाटा र भिडियो सबै आदानप्रदान गर्न सकिन्छ। हालका दिनमा ADSL प्रविधीको लोकप्रियता संसार भर बढ्दै गएको पाइन्छ। ब्रिटेनको टेलिफोन कम्पनी BT ,भारतको टेलिफोन कम्पनी BSNL यस प्रविधी को प्रयोग गर्ने कम्पनीका उदाहरण हुन्।छिमेकी देश भारतमा Data One को नामले २ mbps गतिको इन्टरनेट ४०० नेपाली रुपैंया प्रति महिनाको दरमा उपलब्ध हुन थालेको छ। हालका दिनमा ADSL प्रबिधीमा पनि अझै बिकाशको हुदै यसको गति र कभर गर्न सक्ने दूरी दूबै मा बृद्धि भएको छ। जसलाई ADSL2+ को नामले चिनिन्छ। ADSL2+ भने ADSL कै बिकसित रुप हो। गुणात्मक हिसाबले हेर्ने हो भने ADSL2+ ADSL भन्दा ३ गुणा छिटो हुन्छ र यसले धेरै दुरी सम्म काम दिन्छ।
हालका दिनमा नेपाल टेलिकमले पनि ADSL2+ प्रविधीको प्रयोग गरी देश भर broadband internet इन्टरनेट सुबिधा पुर्‍याउन लागेको कुरा बाहिर आएको छ। साधारणतया२५६kbps भन्दा माथिको कनेक्सन स्पिडको इन्टरनेटलाईbroadband internet भनिन्छ। ADSL modem को मुल्य भने त्यति सस्तो छैन। बिकल्पका रुपमा टेलिकमले ग्राहकहरुलाईmodem भाडामा उपल्ब्ध गराउन सक्ने देखिन्छ।
VDSL:-
VDSL फाइबर अप्‍टिक्समा आधारित DSL प्रविधी हो।फाइबर अप्‍टिक्स केबुलको मुल्यमा आएको कमी र यसका विशेषताहरुका कारणले गर्दा विश्‍व कतिपय देशका टेलिफोन कम्पनिहरु तामाको तारलाई बिस्तारै फाइबर अप्‍टिक्सले फेर्‍दैछन्। ADSL मा प्रयोग हुने उपकरणहरुले फाइबर अप्‍टिक्समा काम गर्न सक्दैन्न। त्यसैले यो नयाँ प्रविधीको खाँचो आइपरेको हो। यो प्रबिधी मा १६ mbps सम्म upload र ५४ mbps सम्म download हुन्छ।
भिडियो अनडिमान्ड जस्तो सुबिधा उपयोगका लागि चहिने इन्टरनेटको गति यो प्रबिधीबाट सजिलै पाउँन सकिन्छ। यो प्रविधी हाल सम्म महँगो भएका कारणले केहि सिमित ठाँमा मात्र यसको उपयोग भइरहेको हामी पाउँछौं।



Posted in: |
Showing posts with label Internet. Show all posts
Showing posts with label Internet. Show all posts